• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: पुलीस report...


बिर्खे: सेरे भाई तिम्रो श्रीमती हराएको यतिका दिन भै सक्यो तिमीले किन पुलीस report नगरेको ? सेरे : मेरो मोटर साईकल हराउँदा report गरेको त पुलीसले भेट्टाएर १५~२० दिन चलाए पछि बल्ल फिर्ता गर्योर,यस पाली थोत्रो सामान छ नगर्ने...!!!